• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

रमेश लेखक पक्राउ

सनराइज खबर संवाददाता

काठमाडौं ।  नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाल पक्राउ गरेको छ ।

भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेको अवस्थामा उहाँलाई  प्रहरीले पक्राउ गरेको हो  

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई पक्राउ गरेको बुझिएको छ । 

प्रतिकृया दिनुहोस