• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

दुर्गा प्रसाईं पक्राउ

सनराइज खबर संवाददाता

काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हाे । 

हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति  दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको हाे । 

 

प्रतिकृया दिनुहोस