• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

धन्न, कसैलाई केही भएन

समाचार

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा बुधबार बिहान तिब्र गतिमा आएको एउटा ट्रक सडक छाडेर किनारको घरमा पस्यो । 

१२ नम्बर वडाको कमलाबारीमा भएको सो दुर्घटनामा घर कसरी क्षतिग्रस्त भएको छ भन्ने तस्विरमा देख्न सकिन्छ । यो तस्विर राससका कृष्ण न्यौपानेले खिचेका हुन् । 

घरभित्र ट्रक पस्दा त्यहाँ कोही थिएनन् । त्यसैले मानवीय क्षति हुन पाएन । 

प्रतिकृया दिनुहोस