• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ  महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त  हुनुभएकाे छ  । 

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो । 

मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईब) को प्रमुख रहनुभएका थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल  हुनुभएकाे छ  ।  


मन्त्रिपरिषद्ले मेरिट अनुसार थापालाई महानिरीक्षकमा नियुक्त गरेको हाे  । 

प्रतिकृया दिनुहोस