वरिष्ठ सईमा बढुवाका लागि सिफारिस भए नेपाल प्रहरीका ३२ जना सई (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी नायब निरीक्षक (सई) हरू प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।
मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार जनपद समूहतर्फका ३२ जना सईलाई वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गरिएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।
हेर्नुस् सूची:


प्रतिकृया दिनुहोस