• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

वरिष्ठ सईमा बढुवाका लागि सिफारिस भए नेपाल प्रहरीका ३२ जना सई (सूचीसहित)

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी नायब निरीक्षक (सई) हरू प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार जनपद समूहतर्फका ३२ जना सईलाई वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गरिएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

हेर्नुस् सूची:

प्रतिकृया दिनुहोस