• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सईमा बढुवाका लागि सिफारिस भए नेपाल प्रहरीका १५५ असई (सूचीसहित)

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल प्रहरीका १ सय ५५ जना प्रहरी सहायक निरीक्षक (असई) हरु प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

मंगलबार बसेकाे बढुवा समितिकाे बैठककाे निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका १५५ जना असईलाई सईमा बढुवाका लागि सिफारिस गरिएकाे नेपाल प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएकाे छ ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप-नियम(४) अनुसार सिफारिस सूची सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

हेर्नुस् सूची :

 

प्रतिकृया दिनुहोस