• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

डोटीमा पहिरो : एकजनाको ज्यान गयो, एक घाइते 

सनराइज खबर संवाददाता

काठमाडौं । डोटीमा पहिरोमा पुरिएर शनिबार एक महिलाको ज्यान गएको छ । 

डोटीको आदर्श गाउँपालिका–३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको उन्ने ओडार भन्ने स्थानमा माथिबाट आएको पहिरोमा परी ज्यान गएको हो ।  

आदर्श गाउँपालिका–६ सवखोलामा माइती घर जाने क्रममा ऐरको ज्यान गएको हो । उहाँकी नातिनी १२ वर्षीया भुवनेश्वरी ऐर भने घाइते हुनुभएको छ ।  

 

प्रतिकृया दिनुहोस