• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रामेछापको चनखुमा खोलाले बगाउँदा एक महिलाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । रामेछापको मन्थली नगरपालिका– १० चनखुमा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । 

मंगलबार बिहान महादेव खोला तर्ने क्रममा माहादेवटारकी लोकमाया श्रेष्ठको ज्यान गएको हो । बिहान खोला तर्ने क्रममा खोलाले बगाएकी श्रेष्ठलाई खोलाले खोलामा राखिएको हिमपाइप भित्र हालेको थियो । मृतको सब हिम पाइपबाट निकालिएको छ । 

शव पोष्टमार्टमको लागि मन्थली अस्पताल ल्याइएको छ । 

 

प्रतिकृया दिनुहोस