• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अन्सारीको घरमा शंकास्पद वस्तु फेला

सनराइज खबर संवाददाता

काठमाडौं । नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अन्सारीको वीरगञ्जस्थित घरअगाडि  शंकास्पद वस्तु फेला परेको छ । 

घर अगाडि शंकास्पद वस्तु फेला परेपछि प्रहरीले त्यस क्षेत्रको आवागमनमा रोक लगाएको छ । झाेलामा प्रेसरकुकर देखिएकाे प्रहरीले जनाएकाे छ । 

नेपाली सेनाको बम डिस्पोजल टोली घटानस्थल पुगेर शंकास्पद वस्तु व्यवस्थापन तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस