• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आठ लाख घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

सनराइज खबर संवाददाता

जाजरकोट ।  जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी पक्राउ परेका छन् । 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोलीले आठ लाख घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । 

घटनाकाे थप विवरण आउन बाँकी छ । 
 

प्रतिकृया दिनुहोस