आठ लाख घुससहित गाउँपालिका अध्यक्ष पक्राउ २०७६ माघ १० गते १७:५७ मा प्रकाशित सनराइज खबर संवाददाता जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोलीले आठ लाख घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । घटनाकाे थप विवरण आउन बाँकी छ । प्रतिकृया दिनुहोस लोकप्रिय सम्बन्धित खवर रमा तिवारी हत्या प्रकरणका अनुसन्धानकर्ता इन्स्पेक्टर विपिन विश्वकर्मालाई नयाँ जिम्मेवारी जेनजी आन्दोलनको बेला नक्खु कारागारबाट भागेका कैदी सिन्धुपाल्चोकबाट पक्राउ सेफ सन्तोष साह पक्राउ प्रहरी महानिरीक्षक कार्कीद्वारा ४४ जना पदोन्नतिप्राप्त प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
सम्बन्धित खवर रमा तिवारी हत्या प्रकरणका अनुसन्धानकर्ता इन्स्पेक्टर विपिन विश्वकर्मालाई नयाँ जिम्मेवारी जेनजी आन्दोलनको बेला नक्खु कारागारबाट भागेका कैदी सिन्धुपाल्चोकबाट पक्राउ सेफ सन्तोष साह पक्राउ प्रहरी महानिरीक्षक कार्कीद्वारा ४४ जना पदोन्नतिप्राप्त प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिकृया दिनुहोस