हात्तीको दाह्रासहित एक पक्राउ २०७६ माघ १० गते ११:२२ मा प्रकाशित सनराइज खबर संवाददाता ललितपुर । लगनखेल बसपार्कबाट हात्तीको दाह्रासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटेको प्रहरीले कुपण्डोल बस्ने ३७ वर्षिय ताराकान्त चौधरीलाई बिहीबार पक्राउ गरेको हो । यसबारे थप छानबिन भइरहेकाे प्रहरीले बताएकाे छ । प्रतिकृया दिनुहोस लोकप्रिय सम्बन्धित खवर रमा तिवारी हत्या प्रकरणका अनुसन्धानकर्ता इन्स्पेक्टर विपिन विश्वकर्मालाई नयाँ जिम्मेवारी जेनजी आन्दोलनको बेला नक्खु कारागारबाट भागेका कैदी सिन्धुपाल्चोकबाट पक्राउ सेफ सन्तोष साह पक्राउ प्रहरी महानिरीक्षक कार्कीद्वारा ४४ जना पदोन्नतिप्राप्त प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
सम्बन्धित खवर रमा तिवारी हत्या प्रकरणका अनुसन्धानकर्ता इन्स्पेक्टर विपिन विश्वकर्मालाई नयाँ जिम्मेवारी जेनजी आन्दोलनको बेला नक्खु कारागारबाट भागेका कैदी सिन्धुपाल्चोकबाट पक्राउ सेफ सन्तोष साह पक्राउ प्रहरी महानिरीक्षक कार्कीद्वारा ४४ जना पदोन्नतिप्राप्त प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिकृया दिनुहोस