• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

हात्तीको दाह्रासहित एक पक्राउ

सनराइज खबर संवाददाता

ललितपुर । लगनखेल बसपार्कबाट हात्तीको दाह्रासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटेको प्रहरीले कुपण्डोल बस्‍ने ३७ वर्षिय ताराकान्त चौधरीलाई बिहीबार पक्राउ गरेको हो ।

यसबारे थप छानबिन भइरहेकाे प्रहरीले बताएकाे छ ।
 

प्रतिकृया दिनुहोस