• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पर्वतको फलेवासमा पहिरोले पुरिएर दुई जना बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । पर्वतमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन्  

वर्षाको कारण आएको पहिरोमा पुरिएर फलेवास नगरपालिका–१ कार्कीनेटाका ४० वर्षीय झलकप्रसाद शर्मा र आँधीखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका हुन् ।

स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेपछि भैँसी र बाख्रा उद्धार गर्न गएका उनीहरू पहिरोमा पुरिएका हुन् । 

 

प्रतिकृया दिनुहोस