धनुषाको धनौजीमा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गयो
काठमाडौं । धनुषाको धनौजी गाउँपालिका–५ मा को सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ ।
बहुअर्वास्थित सार्वजनिक पोखरीमा डुबेर ११ वर्षीया मुस्कान खातुन, १० वर्षीया अजमेरी खातुन र ९ वर्षीया जिन्नत खातुनको ज्यान गएको प्रहरीले जनाएको छ । ती बालिका पोखरीमा नुहाउन गएका थिए । उनीहरू पोखरीमा मृत भेटिएका प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस