• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

लमजुङको क्व्होलासोथार–३ मा पहिरो,बेपत्ताकाे खाेजी जारी

सनराइज खबर संवाददाता

काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदै एकै परिवारका चार जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको  छ ।

गए राति गएको पहिरोले तीन घर बगाउँदा एकै परिवारका दुई घरका चार जना बेपत्ता भएका छन् । पहिरोले रुद्रमान गुरुङ, उहाँका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका छोरीहरू इच्छा गुरुङ र नम्रता गुरुङ बेपत्ता भएका छन् ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जाँदै छ । 

 

प्रतिकृया दिनुहोस