• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

दैलेखको नेपामा भूकम्प चार दशमलव एक रिक्टर स्केलको धक्का मापन

समाचार

काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान  १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, दैलेखको नेपा आसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन् । 

 

–रासस
 

प्रतिकृया दिनुहोस