नेपाली सेनामा जागिर खुल्याे (विज्ञापनसहित)
काठमाडौं । नेपाली सेनामा १ सय ४७ जनाका लागि जागिर खुलेकाे छ ।
प्राविधिक, हवाई र विविध सेवातर्फ १ सय ४७ पदमा दरखास्त मागिएको नेपाली सेनाले शुक्रबार सूचनामार्फत जानकारी दिएकाे छ ।
नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बर लगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । आवेदन जेठ १२ गतेसम्म दिन सकिने सेनाले जनाएकाे छ ।
हेर्नुस् सूचना:



प्रतिकृया दिनुहोस