• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नेपाली सेनामा जागिर खुल्याे (विज्ञापनसहित)

खबर स‌ंवाददाता

काठमाडौं । नेपाली सेनामा १ सय ४७ जनाका लागि जागिर खुलेकाे छ ।

प्राविधिक, हवाई र विविध सेवातर्फ १ सय ४७ पदमा दरखास्त मागिएको नेपाली सेनाले शुक्रबार सूचनामार्फत जानकारी दिएकाे छ ।

नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बर लगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । आवेदन जेठ १२ गतेसम्म दिन सकिने सेनाले जनाएकाे छ । 

हेर्नुस् सूचना:

प्रतिकृया दिनुहोस