प्रधानसेनापति शर्मा र बेलायतका सेनाध्यक्षबीच भेटवार्ता
काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सबीच भेटवार्ता भएको छ।
प्रधानसेनापति शर्मा र बेलायतका सेना प्रमुखबीच मंगलबार भेटवार्ता भएकाे हाे ।
जंगी अड्डामा भेटमा उहाँहरुबीच नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्ध, दुई देशका सेनाबीचको सुमधुर सम्बन्ध, आपसी हित लगायत भएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।
भेटअघि बेलायतका सेना प्रमुखको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।


प्रतिकृया दिनुहोस