• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रधान सेनापति शर्मा भारत प्रस्थान

समाचार

काठमाडौं ।  प्रधान सेनापति महारथी प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएकाे छ ।

आइतबार प्रधान सेनापति शर्मा भोलिदेखि यही असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औं इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे ।

उहाँलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गर्नुभएकाे थियाे ।  भारत प्रस्थान गर्नुपूर्व आजै उहाँलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते स्वदेश फर्कनुहुनेछ ।

प्रतिकृया दिनुहोस