• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

अख्तियारले गर्‍याे अहिलेसम्मकै ठूलो स्टिङ अप्रेशन

सनराइज खबर संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजसम्मकै सबैभन्दा ठूलो ‘स्टिङ अप्रेशन’ मंगलबार काठमाडाैंमा गरेको छ । 

स्रोत अनुसार काठमाडौंको नयाँ  बानेश्वरमा अवैध रकम लेनदेन भइरहेकाे ठाउँमा अख्तियारले छापा मारेको हो । ‘२० लाख रुपैयाँ हाराहारी अवैध लेनदेन भइरहेको बेला छापा मारिएको छ’– स्रोतले सनराइज खबरलाई बतायो । 

यस सम्बन्धी थप विवरण आउन बाँकी छ । 

प्रतिकृया दिनुहोस