अख्तियारले गर्याे अहिलेसम्मकै ठूलो स्टिङ अप्रेशन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजसम्मकै सबैभन्दा ठूलो ‘स्टिङ अप्रेशन’ मंगलबार काठमाडाैंमा गरेको छ ।
स्रोत अनुसार काठमाडौंको नयाँ बानेश्वरमा अवैध रकम लेनदेन भइरहेकाे ठाउँमा अख्तियारले छापा मारेको हो । ‘२० लाख रुपैयाँ हाराहारी अवैध लेनदेन भइरहेको बेला छापा मारिएको छ’– स्रोतले सनराइज खबरलाई बतायो ।
यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।


प्रतिकृया दिनुहोस