दाङमा सशस्त्रका सहायक हवल्दारले आफैंलाई गाेली हाने
काठमाडाैं । दाङमा सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर ज्यान गएकाे छ ।
तुलसीपुर उपमहानगरपालिका-८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार राति आफूले आफैंलाई गोली हानेका हुन् । उनकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस