• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

किशोरी बलात्कार गर्ने पक्राउ

सनराइज खबर संवाददाता

ललितपुर । लतिलपुरको धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

तामाङले १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । 

उनलाई महानगरीय प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत सातदोबाटोले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस