• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चितवन मेडिकल कलेजमा फेला पर्‍यो पेस्तोल 

सनराइज खबर संवाददाता


काठमाडौं । चितवन मेडिकल कलेजको कम्पाउण्डमा पेस्तोल फेला परेको छ । दुई राउण्ड गोली लोड भएको ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल भरतपुरस्थित चितवन मेडिकल कलेजको कम्पाउण्डमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि भन्दै सो कलेजमा कार्यरत ६ जना सुरक्षागार्डलाई नियन्त्रणमा लिएको छ । 

उक्त पेस्तोल कपडाको झेलाभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको थियो ।  

प्रतिकृया दिनुहोस