• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सशस्त्र प्रहरीमा चिकित्सक र नर्सका लागि जागिर खुल्याे (विज्ञापनसहित)

सनराइज खबर संवाददाता

काठमाडौं । सशस्त्र प्रहरीमा चिकित्सक र स्टाफ नर्स गरेर ६८ जनाका लागि जागिर खुलेकाे छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागले २२ जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र ४६ जना  प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) को मागेकाे हाे । साउन १३ गतेदेखि भदौ १४ गतेसम्म दरखास्त दिन सकिने शुक्रबार सार्वजनिक सूचनामा उल्लेख छ । 

हेर्नुस् विज्ञापन:

प्रतिकृया दिनुहोस