सशस्त्र प्रहरीमा चिकित्सक र नर्सका लागि जागिर खुल्याे (विज्ञापनसहित)
काठमाडौं । सशस्त्र प्रहरीमा चिकित्सक र स्टाफ नर्स गरेर ६८ जनाका लागि जागिर खुलेकाे छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागले २२ जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र ४६ जना प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) को मागेकाे हाे । साउन १३ गतेदेखि भदौ १४ गतेसम्म दरखास्त दिन सकिने शुक्रबार सार्वजनिक सूचनामा उल्लेख छ ।
हेर्नुस् विज्ञापन:



प्रतिकृया दिनुहोस