सईमा बढुवाका लागि सिफारिस भए सशस्त्रका १३३ असई (सूचीसहित)
काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालका १ सय ३३ जना सहायक निरीक्षक (असई) लाई नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार उनीहरुलाई बढुवाका लागि सिफारिस गरेकाे हाे । बढुवा सूचीको एक नम्बरमा नरहरी शर्मा हुनुहुन्छ भने अन्तिममा सुनिल कुमार राय हुनुहुन्छ ।
हेर्नुस् सूची:


प्रतिकृया दिनुहोस