डीएसपीमा बढुवाका लागि सिफारिस भए सशस्त्रका ५६ इन्सपेक्टर (सूचीसहित)
काठमाडाैं । सशस्त्र प्रहरीका ५६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को 'ग' बमोजिम बढुवा समितिले बिहीबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेकाे हो । बढुवामा चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिने बढुवा समितिकाे सचिवालय हल्चाेकले जनाएकाे छ ।
बढुवा सूचीकाे १ नम्बरमा रामेश्वर श्रेष्ठ र अन्तिम नम्बरमा सुरज रिजालसम्म हुनुहुन्छ । केही दिन अघि ३७ जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी)मा बढुवा गरिएको थियो ।
हेर्नुस् सूची:





प्रतिकृया दिनुहोस