डीएसपीमा बढुवाका लागि सिफारिस भए सशस्त्रका ५६ इन्सपेक्टर (सूचीसहित)
काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालका ५६ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
साेमबार बसेकाे गृह मन्त्रालयको बढुवा समितिको बैठकले ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । उनीहरूलाई १६ वर्षपछि बढुवा गर्न लागिएको हो । बढुवाका लागि सिफारिस हुनेकाे सूचीमा एक नम्बरमा विनाेद कार्की र अन्तिम नम्बर फणेन्द्रबहादुर शाही हुनुहन्छ ।
हेर्नुस् सूची:
.jpg)
.jpg)
.jpg)


प्रतिकृया दिनुहोस