• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

पाँच हजार घुस लिएकाे अभियाेगमा  वरिष्ठ हवल्दार पक्राउ

समाचार

काठमाडाैं । आयोगले पाँच हजार रुपैयाँ घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्प गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार राजीशरण साहलाई पक्राउ गरेको छ ।

घरमा प्रयोग गर्नका लागि बिस्कुटलगायत घरायसी सामान नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको पाइएको आरोप लागेको छ ।

आरोपी साहको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

प्रतिकृया दिनुहोस