पाल्पामा पहिरोले तीनवटा गाडी पुर्याे, दुई जनाको ज्यान गयाे
काठमाडौं । तानसेन–तम्घास सडकखण्ड अन्तर्गत पाल्पाको सम्मोबारीमा पहिरोले तीनवटा गाडी पुरेकाे छ ।
घटनास्थलमा दुईजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका पाल्पाका डीएसपी मदन गिरीले जानकारी दिनुभयो ।
घटनास्थलमा प्रहरी पुगिसकेको छ । गाडीमा सवार यात्रु र सवारी नम्बर खुल्न बाँकी छ ।


प्रतिकृया दिनुहोस