• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

पाल्पामा पहिरोले तीनवटा गाडी पुर्‍याे, दुई जनाको ज्‍यान गयाे

सनराइज खबर संवाददाता

काठमाडौं । तानसेन–तम्घास सडकखण्ड अन्तर्गत पाल्पाको सम्मोबारीमा पहिरोले तीनवटा गाडी पुरेकाे छ । 

घटनास्थलमा दुईजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका पाल्पाका डीएसपी मदन गिरीले जानकारी दिनुभयो । 

घटनास्थलमा प्रहरी पुगिसकेको छ । गाडीमा सवार यात्रु र सवारी नम्बर खुल्न बाँकी छ । 
 

प्रतिकृया दिनुहोस