• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ट्रिप्परकाे ठक्करले घाइते सई निमबहादुरकाे निधन

राजेश भण्डारी

काठमाडौं । ट्रिप्परको ठक्करले घाइते भएका प्रहरी नायब निरीक्षक (सई) निमबहादुर घर्तीको ज्यान गएको छ । 

मंगलबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निमबहादुरको निधन भएको हो ।

सोमबार भक्तपुरको ठिमी स्थित शंखध्वर चोकमा निमबहादुरलाई काठमाडौंबाट भक्तपुर तर्फ गइरहेको बा. ४ ख ४७०१ नम्बरको ट्रिप्परले ठक्कर दिएको थियो । 
 

प्रतिकृया दिनुहोस