• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित

समाचार


काठमाडौं। नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । 
सभापतिमा उम्मेदवारी दिनुभएकी उहाँ विरुद्ध अरू कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि निर्विरोध निर्वाचित हुनुभएकी  हो । 


उहाँको प्रस्तावकमा सोही समितिका निर्वतमान सभापति सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहनुभएको थियो । 
 

प्रतिकृया दिनुहोस