• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

यस्तो छ आगामी वर्षको सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सनराइज खबर संवाददाता

""काठमाडौं । सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

यस पटकको नीति तथा कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिका नाममा राखिएका सबै परियोजनाको नाम फेरिएको छ । 

नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all.pdf

प्रतिकृया दिनुहोस