• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मधेश प्रदेश सभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

खबर स‌ंवाददाता

काठमाडाैं । मधेश प्रदेश सरकारले प्रदेश सभाकाे चाैथाे तथा हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।

बुधबार बसेको मधेश प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही पुस २३ गते मंगलबार दिउँसाे १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस