• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आज सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ः३० बजे समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिकृया दिनुहोस