• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

खबर स‌ंवाददाता

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै छ ।

बैठक अहिले बिहान ११ः१५ बजेका लागि बोलाइएको छ । बैठकमा ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस