• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

संघीय संसद्को विधायन व्यवस्थापन समिति बैठक बस्दै

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे बस्नेछ । 

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।

 

प्रतिकृया दिनुहोस