• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

वाग्मती प्रदेश सरकारकाे बजेट ६४ अर्ब ५४ करोड ४ लाख (पूर्णपाठ)

खबर स‌ंवाददाता

काठमाडाैं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१-८२ का लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरेकाे छ ।

शनिबार बसेकाे प्रदेश सभा बैठकमा सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएकाे हाे ।

चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे उहाँले बताउनुभयाे ।

हेर्नुस् पूर्णपाठ:

प्रतिकृया दिनुहोस