• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सार्वजनिक भयाे लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सनराइज खबर संवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।

दाङकाे देउखुरीस्थित प्रदेश सभा भवनमा साेमबार बसेकाे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।

नीति तथा कार्यक्रममा प्रदेशका १२ जिल्लालाई ध्यान दिँदै अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

हेर्नुस् पूर्णपाठ:

प्रतिकृया दिनुहोस