• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै

खबर स‌ंवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको बैठक बिहीबार बस्दैछ ।

दाङकाे देउखुरीस्थित प्रदेश सभा भवनमा दिउँसो ३ बजे बैठक बस्न लागेकाे हाे । बैठकमा थारु आयोग, प्रदेश लोकसेवा आयोग र महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस गर्ने लगायत कार्यसूची तय गरिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस