• २ असोज २०८३, शुक्रबार
  • Friday,18 September,2026

कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य

खबर स‌ंवाददाता

काठमाडाैं । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो चालु अधिवेशन अन्त्य भएको छ ।

आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले संविधानकाे धारा १८३ काे उपधारा २ बमाेजिम अधिवेशन अन्त्य गर्नुभएकाे प्रदेशकाे प्रमुखकाे कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस