काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
बिहीबार बस्ने कर्णाली प्रदेश सभाको बैठकमा कँडेलले विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभा बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
प्रतिकृया दिनुहोस