• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै  

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । 

बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान ११ बजे बस्न लागेको हो । 

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस