माघ ६ सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित २०७६ पौष २७ गते १२:३२ मा प्रकाशित सनराइज खबर संवाददाता काठमाडौं । प्रतिनिधि सभा बैठक माघ ६ सम्मका लागि स्थगित भएको छ । बैठक माघ ६ गते दिउँसाे १ बजेका लागि बेालाइएकाे छ । आइतबार सूचना टाँस गरेर बैठक सरेको जानकारी दिइएको छ । नेकपाबाट सभामुखको टुंगाे लाग्न नसकेपछि बैठक सारिएकाे हाे । प्रतिकृया दिनुहोस लोकप्रिय सम्बन्धित खवर प्रतिनिधिसभा बैठक आज बस्दै, १२ वटा कार्यसूची तय प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्छ : ज्ञानेन्द्र शाही एमालेद्वारा नयाँ संसद् हलमाथि प्रश्न: ‘फिल्म हल जस्तो सिट, कक्षाकोठाजस्तो टेबल’
सम्बन्धित खवर प्रतिनिधिसभा बैठक आज बस्दै, १२ वटा कार्यसूची तय प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्छ : ज्ञानेन्द्र शाही एमालेद्वारा नयाँ संसद् हलमाथि प्रश्न: ‘फिल्म हल जस्तो सिट, कक्षाकोठाजस्तो टेबल’
प्रतिकृया दिनुहोस