अन्त्य भयाे कोशी प्रदेश सभाको चालु अधिवेशन
काठमाडाैं । काेशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएकाे छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको चौथो अधिवेशन अन्त्य गर्नुभएकाे हाे । काेशी प्रदेश मन्त्रिपरिषद्काे सिफारिसमा नेपालकाे संविधानकाे धारा १८३ काे उपधारा २ बमाेजिम खापुङले अधिवेशन अन्त्य गर्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।



प्रतिकृया दिनुहोस